फकाएर फुलाएर डसाएर गयाैं कता
लथालिङ्ग बनाएर खसाएर गयाैं कता
सँगै जिउँने कसम खायौ किन तिमीले
देखिदैन समिपमा फसाएर गयाैं कता
म संग रमाउथ्याै तिमी संग हास्न सिकायाै
नाम चल्दै थियाे मेराे रिसाएर गयाैं कता
यहाँ उहाँ जता जतै मान शान दाम थियाे
मायाँमा धाेका दियाै हँसाएर गयाैं कता
निस्ठुरी बनी देखाई अध्येरीमा हराएर
अन्तिमा मनै बिगारि छुरा धसाएर गयाैं कता......... !!!