मुटुको घर जलेर खरानी भएको छ
साच्चै तिम्रो माया परानी भएको छ
कसरी भुल्न सक्छु ती अतितका पलहरु
आउछन,सताउछन महारानी भएका छन
माया त्याे हाेईन जहाँ जित या हार हाेस,
माया त्याे हाेईन जहाँ घृणा या बयान हाेस,
साँचाे माया त त्याे हाे जहाँ एक-अर्का लाई भेट्ने अाश हाेस
तर पनि एक-अर्का लाई पर्खिने बेग्लै साथ हाेस..........!!!