जब "सम्बन्ध" नयाँ थियो तब बोल्ने" बाहाना बनाउथ्यौ
जब "सम्बन्ध"पुरानो भयो टाढा "हुने" बाहाना खोज्दैछौ
सहरमा जन्मिएर रहरमा हुर्किएकालाइ होइन .......
आगन मा जन्मिएर थाङना मा हुर्किएकालाइ सोध "जिन्दगी" के हो भनेर....
तर्कन खोज्छिन स्वार्थी बनिन सम्बन्धबाट बन्धन मुक्त हुन खोज्छिन अनि पस्ताप गर्छिन
नपत्याए मलाइ सोधि हेर......!!
र पनी फेरि ......
तिमीलाइ बोलाउने कोशिष गर्छु तिमीलाइ जब ब्यस्त देख्छु नि.....
तब मन ले भन्छ बोलाउ फेरी भन्छ ,छोड़दे उ उतै खुसी छे
चाहान्थे तिमीबाट हाम्रो प्रेम त यस्तो होस्,जसले मलाइ ब्युँझाओस् तर यो मनमा जिवनमा कहिल्यै नबिझाओस्
जतिवेला लाग्थ्यो तिमिले दिने थोरै समय पनि मेरो लागि कयौ महत्त्वपूर्ण खुसिको पल बनिदिने गर्थ्यो
तर आज
तिमीलाई लाग्छ होला है ब्लक गरिदिए अब सम्बन्ध खतम
मेरो यो सम्बन्ध नाता कुनै मोबाइलसँग हैन प्रिय मनसँग जोडिएको थिए छन
तिमीले पठएको अन्तिम नखोलिएरै राखिएको एउटा पत्र छ भित्र के छ हेरेको छैन तर कुन्नी,
बाहिर तिम्रो मेरो नाम छ
सवार गरि रहन्छौ, यो छाती तिम्रो मैदान हुनुपर्छ
मेरै बर्बादी हुनुपर्छ सबथोक मेरै नोक्सान हुनुपर्छ
मुटु जल्न सक्छ, छाती बहुत चर्किन सक्छ हेर्नू
प्रेम आगो हो आगो सँग खेल्न साबधान हुनुपर्छ
मलाई तिम्रो अनुहार पढेपछि मात्रै थाहा भयो
प्यार हुन त नजरको नजरसँग हानाहान हुनुपर्छ..........!!!!