प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

असार पन्ध्र 
खेतका डल्ला पल्टाउँदै दुबो उखेल्नुको मजा बेग्लै,
बाँझो खेतमा जोत्नुको मजा बेग्लै

असार त किसानको लगन महिना हो क्यारे,
घामले सुकेको खेतमा सिँचाईं गर्नुको मजा बेग्लै

रोपाईँका लागि जब खेत लमतन्न तयार हुन्छ
पसिना चुहाउँदै कम्मर दुखेपनी रोप्नुको मजा बेग्लै....!!!

खेतमा प्लटिङ घाँटीमा धान यसमै फेरि जनप्रतिनिधिको सान

डा. भट्राइको १५ कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिउँ
 स्वदेशमै रोजगार सिर्जना गरौं कृषिमा आत्मनिर्भर बनौं नाराको साथ....
चामल पनि  पलास्टिका फल्ने हुन कि ?  खुट्टामा जुत्ता अनि हातमा पन्जा !
 लगाएर रोपेको  चाइ पहिलो तस्वीर होला है


धानपरी आइन्, धान राेपिन् र थकाइ लागेर खेतमै सुतिन् 
असार पन्ध्रमा यिनले धान राेप्छिन रोपिन हाेला त ?


धानपरीले राेपेका धान कहिले पाक्ला र खान पाइन्छ सबैको ध्यान भने तेता तिर पाे होकि?
यो बर्ष धान उत्पादन बढ्ने नै हो त?


Bottom Ad [Post Page]

Colorlib