"कोही बिना" कोही मर्दैन यहाँ आदत हो समय सगै छुट्दै जान्छ
नयाँ नयाँ ब्रेकपको बेला ऊर्जा दिने भनाई.......!
कुनै दिन मेरो आवाज बिना निन्द्रा लाग्दैन भन्ने उस्ले आजकल मेरो स्वर पनि सुन्न चाहान्न सायद समय परिवर्तन भो परिस्थिती अनि मन पनी
कुनै दिन मेरो आवाज बिना निन्द्रा लाग्दैन भन्ने उस्ले आजकल मेरो स्वर पनि सुन्न चाहान्न सायद समय परिवर्तन भो परिस्थिती अनि मन पनी
प्रेमको परिभाषा दिन्छौ कसरी ?
बिताएको ती पललाई लिन्छौ कसरी?
दुई धड्कन बिचको छलफल बिर्सिएर,
खुशी किन्छु भन्छौ कसरी ?
आर्को जुनि सत्य तिम्रै हुन्छु भन्छौ,
यहि जुनिमा बिर्सनेले चिन्छौ कसरी ........???