बगैचामा तिमी माली भएकै राम्रो देखिन्छ
घरमा तिमी काली भएकै राम्रो देखिन्छ
प्रकृतिले सबैलाई स्थान दिएको छ,
बगैंचामा तिमी फुल भएकै राम्रो देखिन्छ
ए प्रिय तिमी हिलाेमा फुलेकाे "कमल" हौ
तलाउमा तिमी फुलेकै राम्रो देखिन्छ
चाहिदैन प्यारी अनुहारमा पाउडर,
हल्का तिमी काली भएकै राम्रो देखिन्छ........!!!
(Miss eu....dr frn)