प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

एउटा पनि भुल नगर्ने कोइ छैन यहाँ
चोट लाग्दा आँसु नझर्ने कोइ छैन यहाँ


किन चिन्ता गर्छौ उधारो जिन्दगिको तिमी
कहिले पनि मर्न नपर्ने कोइ छैन यहाँ

जिबन के हो हरेक पटक भुलले  सिकाउँछ
बगिरहने आँसुहरुको मुलले सिकाउँछ

एअकान्तमा  जीवन स्वर्ग लाग्छ हेर तर 
कति कठिन छ जिउनेहरुको हुलले सिकाउँछ

                    
प्रेम म उसैलाई गर्छु 
जसले मलाई जन्म दियो,जो मेरो लागि जन्मिएको छ
र जो हामी बाट जन्मिने छ 
               आइ लभ यु जिन्दगी.........!!!

Bottom Ad [Post Page]

Colorlib