प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

तिमीले अगाडि कतीलाइ रुवायौ
अरुलाइ रुवाउन माहिर तिमी 

भोलि तिम्रो अङ्गालोको कोही रुनेछ
कतै भबिस्यमा तिमी रुने समय नआवस
मेरो मौनता, धैर्यता र क्षमतालाई 
आज सम्म कसैले पनी बूझ्न सकेनन् 
लाग्छ कोहि अन्धाकारमा थिए होलान् त कोहि अहंकारमा 
मान्छे लाई सित्तैमा पाएको सामान को त कदर हुदैनरहेछ यहाँ ,
सित्तैमा पाएको मन  र माया को  त झन के कदर हुन्थियो र ....
कहिले काही सपनामा भाग्यले पनि सोध्ने गर्छ तलाई मैले मात्र ठगेको हु कि 
अरुले पनि ठगेका छन...
फुल्दा होस या झर्दा सुघन्द मात्र दिन्छ फुलहरु....
 खासमा तिम्रो मन नि तेस्तै भैदिय....?
उस्तै छ मुटु उस्तै छ धड्कन
मैले माया गर्न मिल्दैनर तिमी संग.........???

Bottom Ad [Post Page]

Colorlib