जाँदै छु धेरै टाढा तिमीले आउनु पर्दैन
मेरो यादमा तिमीले कहिल्यै धाउनु पर्दैन
मेरो कारण दुख पायौ तिमीले सानु
सायद अब त कहिल्यै दुख पाउनु पर्दैन
उपहार झैँ भई याद आउछन अन्जानमा
ति यादहरू मलाई तिमीले पठाउनु पर्दैन
कसैको मुटुमा बसेको थिए धरै महङो मुटुमा बस्ना पुगेछु
भाडा तिर्न सकिन , त्यसैले म आज निस्किर हिडे ........!!!