जीवन एउटा फुल हो
कहिले ओइलियर जान्छ टुंगो नै हुदैन
मेरो ठुलो सपना नि छैन जिन्दगीमा एउटै रहर छ
जति बाचु अर्थपूर्ण, खास होस तर तिमी
अक्सर भन्छौ कि जिउँदो रहे भने फेरि मिल्नेछु
तर मिल्दै रहन्छौ भने जिउँदो अवस्य रहन्छु
मुहार मात्र सफा र चम्किलो बनाएर हुदैन प्रिय
चरित्र सफा हुनु पर्छ होइनर...???
मेरै लागि हातमा चुरा लाउने भेटिए
हाम्रो सम्बन्धमा कुरा लाउने भेटिए
म ढुक्क छु तिमी मलाई माया गर्छौ भनी
यहि जिन्दगीमा कोहि छुरा लाउने भेटिए
र तिमी
मन भित्रै तिमिले दरबार बनाएनौ
जग बसायौ तर घरबार बनाएनौ
थोरै इट्टा थप्न्ने बेला के भएको थियो
तिम्रो जिन्दगीको मलाई सरकार बनाएनौ
धेरै पछि केहि लेख्ने कोसिस गरे त्यो पनि खास उसको लागी
जसले यो पढ्ने अधिकार गुमाइसक्यो.......!!!