प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

आशु नझरिकिन एउटा प्याज त काट्न सकिँदैन 
झन यो त जिन्दगीमा हो प्रिय ....यतिकै तिमी बिना कसरी कट्न सकुलार 
तस्वीर मात्र देख्दा पनि नाैलाे आभाष हुन्छ
दिलकाे भित्र कुना -कुना सम्म छुन्छ
सयाैँ जुनीलाई राेजेकाे जस्ताे
आखाले सधै खाेजेकाे जस्ताे
तिम्राे तस्वीर देख्दा मात्र किन यस्ताे हुन्छ.......
तिम्रा ति शब्दको प्रहारले मात्रै  काँहा हो र प्रिय
यो बहकिने मन न हो तिमि "बोल्दा" पनि दुख्छ तिमि "नबोल्दा" पनि दुख्छ अचम्मको छ तिमी प्रति मेरो लगाव
जहा  गुलाव को फुलहर देख्छु लाग्छ तिमी तेहि बसि मलाई हेरिरहेछौ अनि फेरि उही तिम्रो खोजी .......
हातमा एउटा ~खाम थियो
त्यो खाममा मेरै नाम थियो

खोलि हेरे जब बन्द खामलाई
आखामा आशुको जाम थियो

रुदा यो दिल  पिडिको आडैमा
आगनिमा जन्तिको लाम थियो

त्यो मन कट्टर यो जिन्दगी बट्टर
मुर्छाईमै रातहरु जागराम थियो......!!!

Bottom Ad [Post Page]

Colorlib