अॉफु त खुसी मान्छे आहा गरेनी ठिकैछ
तिमी जल्छौ जल्दै गर डाहा गरेनी ठिकै छ
तिमी त रिसायौ मसङ्ग तर म खुशी छु
हँसिलो चेहरा देखी आहा गरेनी ठिकै छ
खुशी दुर्लभ हुन्छ खोजेर कहा मिल्छ र
रिस जति त्याग नसके डाहा गरेनी ठिकै छ
शान्त रहन सिक ~ मन हुन्छ प्रफूल्लित
मिठो सुबास चलोस आहा गरेनी ठिकैछ
तिमी खुशी सुखी देखि पहिलो खुशी हुने म
सक्दैनौ त चुप बस मेरै डाहा गरेनि ठिकैछ ......!!!