म सन्सार जित्ने आट गर्दैछु,मात्र तिमी मेरो साथ बसिदेउ,
भबिस्यले गाउने गित म रच्दैछु मात्र तिमी सुरमा ताल मिलाइदेउ, यहि हो अर्थ जिवन जिउनुको
माया थियो या नाई सोचेर अड्कीरहेछु
थियो त किन सानो कुरामा भड्कीरहेछु
थिएन भन्ने आँट बाँकी छैन प्रिय
तिम्रो शब्द सुन्न यती तड्पीरहेछु ....!!!
र
पटकपटक एउटै कुरा गर्नैपर्छर
तिमी फुल्दै गर्दा मैले झर्नैपर्छर
भनिसके प्यारि तिमी बिना मर्छु म
सत्य सावित गर्न अब म मर्नैपर्छर
मुटुमा सजाई राख्या मान्छे तिमी
सानो गल्ति हुँदा बसाई सर्नैपर्छर
सबै गुमाएर पनि तिम्रै हुने मन छ
तिमीले जित्दा मेरो खुशि हार्नैपर्छर.......!!!