प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

‘’माया गर्न तिमिले सिकायौ मायामा बिश्वास गर्न तिमिले सिकायौ
सपना सजाउन तिमिले सिकायौ बस तिमी बिना जिउन सिकाएनौ’’


उसको गल्ती केही छैन खुशी खोजेर गएकी हो
अझै कति सकोस सक्ने जति भोगेर गएकी हो

दोश उसको होइन यहि भेदभावी समाजको हो
उसले माया गर्थी हाम्रो प्रेमलाइ ढोगेर गएकी हो

छुटेपनी प्रेम सधैभर अमर रहिरहन्छ यो मुटुमा
बाधय्तामा आँसु मेरै काखमा पोखेर गएकी हो .....!!!

Bottom Ad [Post Page]

Colorlib