प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

जरूवाका मूलको पानीको कुरै नगर 
तिम्रो त्यो चुलबुले बानीको कुरै नगर


एकै छड्के नजरले,दिल वारपार हुने
आहा तिम्रा आँखाको नानीको कुरै नगर

जतै नजर हाने पनि मलाई नै लाग्ने
उसको तीरको निशानीको कुरै नगर 

सातै जुनी भएपनि,सँगै काट्न सक्छु
एक दुई दिने जिन्दगानीको कुरै नगर......!!

Bottom Ad [Post Page]

Colorlib