तिमी सङ्गको पहिलो भेट अनि...
तिमी सङ्ग जोडिएको हर कुराहरुको याद आइरहन्छ सधै- सधै........!
तिम्रो बाहेक अरु कुन थियोर मैले लिने नाउँ
तिम्रो साथ बिना अरु काहाँ छ मैले बाच्ने ठाउँ,हजारौंको भिडमा जाउ सयौं सँग
शरीर छोईएला हजारौं चोटि मन छोईरहने एउटा मान्छे लाखौं कोशिस गरेपनि नभेटौली सायद....!
तिमी जाउ यार जानेनै भए
फेरेर सास अहिलेसम्म केनै पो पाए
लाग्दैन म यति कमजोर छु
भाचिदैमा नङ अौला काट्नेनै भए
गर्दिनौ प्रेम यो पनि त थाहा छ
बिश्वासमा पनि बिश्वासघात गर्नेनै भए
लुटेर लग्यौ आश-भरोसा केही पोका
थिए केही फलामे बाचा खिया लाउनेनै भए !
छाडिदेउ बितेका कुरा आउने दिनको ख्याल गर
कोहि हुदैन बाटो देखाउने आफ्नो भर आफै पर.........!!!
माफ गर माया मारेको छैन
तर आज भोलि एकान्ता मन पर्छ............!!!