प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

अनुमान गलत हुन सक्छ तर अनुभव कहिलै गलत हुदैन
अनुमान हाम्रो मनको कल्पना हो र अनुभव हाम्रो जिन्दगिको सिकाई


सुन्दर सौम्य फूल जस्तै मगमगाउने,
बिहानीको सुर्य जस्तै जगमागाउने,
अटल सुन्दर हाम्रो सम्बन्ध होस
कुनै बाधा अडचनले नडगमगाउने
दियाे अँध्यारोमै बालिन्छ,
फुल काँडाहरु बिचमै फुल्छ,
थाकेर नबस यात्राकाे बिचैमा,
अमुल्य हिरा प्राय अफ्ठ्याराेमै भेटिन्छ
तिमीहरु ४ वटा glfrn एकैचोटि online अाउनुको पीडा तुम लोक क्या जानो यार जानेमन.......!!!

Bottom Ad [Post Page]

Colorlib