प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

भएर मात्र के गर्नु तमाम मित्रहरु
नलागेपछि कहिल्यै काम मित्रहरु

आफ्नै भएर पनि  आफ्नो रहेनन्
नहुदा  खेरि प्रशस्त  दाम मित्रहरु

जुन हु अँध्यारो नै सुहाउला मलाई
तिमिहरु चम्क बनेर घाम मित्रहरु

म त सायद अब यस्तै होला
चर्चित हुनु कमाएर दाम नाम मित्रहरु

चित्र र चरीत्र उस्ता उस्तै हुन, सम्हालेर राखे अमर होलान
बजारमा राखे ब्यापार हुन्छन् र अबमुल्यन भए लिलाम साहेव.......!!!

Bottom Ad [Post Page]

Colorlib