प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

नेपाली हिन्दु धर्मावलम्बी नारिहरु र बिच बिचमा नाच्ने पुरुषहरुकाे महान चाड ...
उत्साह,उमङ,खुसी,शान्ती,उल्लास,सुख
प्रसन्नता,आनन्द,सम्बृदी,उन्नती,कल्याण
मंगल यी शब्दहरु शब्द कोषमा मात्र नरहुन हुनेको लागि दर नहुनेको लागि डर नबनोस् तिज.......
सडक छेउमा मकै पोल्दै गरेको आमा होस् या ठेला गुडाउदै सामान बेच्ने दिदी र इट्टा भट्टामा इट्टा पोल्ने आमालाई तिजले छुन सकोस् 

तिज तडकभडक होईन मौलिकतामा मनाऔ 
देश बिदेशमा रहनुहुने आमा दिदी बहिनीमा
सवैको जिवनमा आवस इश्वरको आशिस रहोस कामना Happy Haritalika Teej 

सुखद र सुखमय दिनको कामना_सम्पुर्णमा  हार्दिक सुभकामना .........!!!

               श्रीमानको लामो अायुको लागि व्रत बस्नु पर्दैन साचिकै आस्था छ भने यो महङगीको समयमा ७५,००० रुपया तोला सुन किन्दे सपिङ्ग गर्दे भनेर अनावश्यक प्रेसर नदिए धेरै समय बाच्छन् कि........???

Bottom Ad [Post Page]

Colorlib