आफ्ना बाउको चौरासी गराएको भर्खरै हो , धर्म परिवर्तन नै गराउन चाहन्छौ भने आफ्नो बाउ बाट सुरु गर , अशिक्षित समुदायलाई भ्रममा राखेर उचाल्नुमा तुक नहोला...
तिमी पनि हिन्दु धर्म प्रती आस्था राख्छौ तर तिमी बुढी को फरियामुनी लुकेर बुढीको आदेश शिरोपण गर्दै छौं जुन कुरा डा.तिमीलाइ नै निकै घतक सबित हुनेछ
'राजनीति'को सबैभन्दा ठूलो 'धर्म' हो- देश हित, नागरिक हित........!
जब 'राजनीतिको धर्म' रित्तिन्छ, त्यहींबाट 'धर्म'को विभाजक राजनीति शुरु हुन्छ
तुलनात्मक नैतिक बल भएको, 'राजनीतिक धर्म' निभाउन सक्ने वा चाल नेतृत्व र दल मुलुकले खोजिरहेको छ यो देशले...धर्म भिरु होइन, सायद आध्यात्मिक चेतनायुक्त
यो समयमैं नसुधारने हो भने नेपालमा धर्मयुद्ध नहोला भन्न सकिदैन
दरवार छोडेर हिँडेको सिद्धार्थबाट बुद्ध भयो
अहिले दिन दिनै घर छोडेर खाडी हिँड्छन् बुद्धहरु
फर्किदा सिद्ध गुमाएर अर्थ बोकेर आउँछन्
कहाँ हराएछ सिद्धार्थ कहिले फर्किन्छ बुद्ध .......!!!