टीका होस निधारमा जमरा होस कानमा
खुसी छाओस परिवारमा शान्ती होस देशमा दशैमा
मौलाओस् जिन्दगी मखमली सरी
मुस्कुराओस् खुसी सयपत्री सरी
अखण्ड रहोस् निधारको टिका सरी
बिजया दशमी सधैं आऊ तिमी उन्नती बनेर,
चुनौती सामना गर्न चट्टान बनेर,
रातो टिका बनेर, जमरा बनेर, ज्ञान मय भएर,
खुसी भएर, उल्लास भएर,
सबैका लागि सधैं सधैं, मंगलमय बनेर,
यहि छ मेरो सम्पुर्ण मित्रहरुमा
बिजया दशमीको हार्दिक मंगलमय शुभकामना.........!!!
Dr साथी मित्र
यो पालीको दशैमा म नभएनी सबैलाइ सम्झिरहेछु है ...!
खुब याद आइरहन्छ यार त्यो चर्खे पिङ,त्यो रोधी साझ अनी हामी रमाइलो गरि
हिनेको उकाली ओरालीहरुको .......सबैजना साथीहरु धेरै रमाइलो गर्नु
गएको साल त संगै थियौ यो पाली चाही सबै देखी धेरै टाढा छु यार सायद दैबलाइ पनी डाहा लागी हास्ने रमाउने समयमा यो सालको लागी अलीकती रोकिदियोकी ....??
तर होइन साथी हामी फेरि चाडै छिट्टै ति उकाली ओराली भन्ज्याङ चौटारीमा भट्ने बाचा गर्छु अनी सेल्फि हानौला.....!!!
MISS YOU FRN
hpy bijayadasami.......!!!
साथी
दशरथ सारु मगर
