प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

तिहार आयो ज्यान मेरो परदेशमा रमाइलो होला त्यहाँ घर देशमा
सयपत्री मखमली मालाहरू परे होलान गला अनी केसमा

म कमजोर भएँ, समय शक्तिशाली भयो
हेर अभागी निधार यो साल पनि खाली भयो

मखमली रोप्छे, गोड्छे र फुलाउँछे मेरी बहिनी
फूलको ब्यापारीलाई मात्र हालीमुहाली भयो

जब मुग्लान पसियो घर-आँगन बिरानो पारी
न 'शुभ दशैं' भयो न 'ह्याप्पी दिवाली' भयो

अन्धकार रातहरु चिर्दै आयो दिपावली,
खुसीका रंगहरु छर्दै आयो दिपावली

                         
आँगनीमा सयपत्री अनि मखमली, ढकमक्क फूल्दै आयो दिपावली
मन खासै निको छैन आजभोली  .........
     हाम्रो चाड नेपाली हिन्दुहरुको माहान पर्व मन मात्रै जलाएर आफै कालो हुनु भन्दा  दियो जलाएर संसार उज्यालो बनाउन तिर लाग्न चाहे.... लाग्नुहोस् .......
कल्याण हुनेछ तिहारकाे त्याे नओईलाउने मखमली फुल जस्तै कसैकाे नि खुसि र भाग्य नओईलाओस्स दिदी बहिनी सम्पुर्ण साथीभाइ इस्तमित्र साथीभाइ प्रती तिहार दिपावलीको सुभकामना hppy dipawali ...................!!!

Bottom Ad [Post Page]

Colorlib