प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

- भाग्य देखिदैन तर पनि खराब हुन्छ
- बुद्धि फलाम होइन तर पनि खिया लाग्छ
- आत्मसम्मान शरीर होइन तर पनि घायल हुन्छ
- अनि मान्छे मौसम होइन तर पनि बदलिन्छ
                     परिभाषा त गर्न सकिन्न प्रेम को अनेकौं अर्थ छ...परिभाषाले यसलाई सजाउन सकिन्न
तर पनि मानिसले अनेकौं तर्कले प्रेम भनेको यस्तो प्रेम भनेको उस्तो भन्छौ
प्रेम को उतार चढाव हुँदै जाँदा दुई लाइन लाई परिभाषित पनि गर्न मिल्छ यहाँ
कसैका प्रेम इतिहास हुन्छ त कसैको प्रेम उपहास हुन्छन्,
लाग्छ कतिपय अजनबीहरु नचिनिका, नजानेका अजनबी हुदैनन्  समय, परिस्थितिले बनेका अजनबी पनि हुन्छन् उनीहरु तिनै हुन् जो दिलमा बडो खास ठाउँ ओगटेर बसेका हुनेछन्, जसलाई न दिमागले नै बिर्सिन दिन्छ न त दिलले नै सम्झी भन्छ बडो असाधारण सम्बन्ध हुन्छन् ति सम्बन्ध.........!!!
जन्मेपछि एकदिन मर्नुपर्छ थाहा थियाे,तर......जिउँदै पटक-पटक मरेर बाँच्नुपर्छ थाहा थिएन ति खास मानिसहरुबाट
     सम्हालेर राख्दा राख्दै पनी फाटेरै गए लाग्छ कती रहोस त दिनहु आशुले भिजेको रुमाल हैनर....
जब कहिले काही कठिन घडिमा जिन्दगीले नाच नचाइरहेको हुन्छ तव मादल बजाउनेहरु आफ्ना खास आप्ना मान्छे नै देखिए
जो हौ तिमी ........हो म मान्छु तिमी दुनिँयाका प्रत्येक मान्छेलाई जित्न सक्छौ होला तर त्यो मान्छेलाई कहिल्यै जित्न सक्दैनौ नसक्लाकी? जसले तिम्रो खुशीको लागी हारेर गयो....!

 
जसका लागी
पैसा नभएको पर्स बोकेर हिडेको बेला चुडिएको चप्पललाई दुई रुपैयाँको सलाई किनेर जोडेर पनि हिडियो खाजा खाने पैसा नै नभएर कसैले खाजा खायौं कि नाई भनी भन्दा भर्खरै खाएको हो धेरै चोटि भनियो तर पैसाको लागि स्वाभिमान बेचिएन बरु बेचियो होला दुईचार खुसीहरु.......कहीले काही बिगत  सम्झीन्छु मन रोइ दिदा कोहि नहुदा तिमी नै भैदिए हुन्थ्यो नि......"आमा"
आत्मीय पनी भए पाराया कीन होला
बिर्सीएर  सबै यहॉ हराए कीन होला
आफ्नो त सम्झने  मन संधै सम्झन्छ
नबोल भन्दै मुख बन्द गराए कीन होला......!!!

Bottom Ad [Post Page]

Colorlib