प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

कायर नबन यार जिन्दगी सबैको भाग्यमा सुख अनि खुसी कहाँ लेखेको हुन्छ र कहिलेकाही दुख अनि पिडा लाइ जितेर पनि त बाच्नुपर्छ नि होइनर ? सफलतासम्म पुर्याउने सिंडि चड्दा चड्दै कैयौं पटक लड्छौं, पुग्नै आट्दा फेरि नराम्ररी भुइँ मा पछारिन्छौं फेरि उठ्छौं अनि पटक पटक , हजारौं पटक त्यही सिडी चड्न तम्सिन्छौ तर हामी यो किन सोच्दैनौ कि मेरो लागि म पुग्ने गन्तव्यको बाटो कतै तलबाट पो बनाइएको हो कि??

आउँदैछु तिम्रो सामु  पिएर अलिकती
खुशी यो जिन्दगीको लिएर अलिकती

सक्छौ भने लगाऊ मल्हम त्यो पिरतीको
घाउ यो जिन्दगीको सिएर अलिकती

हरपल बाँडेर खुशी रमाउन सक्नु पर्छ
सकिँदैन जिउन जिन्दगानी खिएर अलिकती

मायाले पुग्ने भए मायाले संसार चलाएर देखाउ
बिना तेल अबिरल दीयो जलाएर अलीकती

खासै बिश्वास लाग्दैन यो माया प्रेममा मलाइ
सक्छौ त पत्थर गलाएर देखाउ अलीकती........!!!

Bottom Ad [Post Page]

Colorlib