प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

only funny  मङ्सिर महिनामा भुईचालो ठूलो कुरोनै भएन नि.... खाट हल्लाउनै पर्छ
 (हनिमुन मनाउन सिन्धुपाल्चोक तिर आको देशभरि भुकम्प काे हल्ला फैलिएछ )
भोलि मर्नुपर्छ भन्ने जान्दाजान्दै पनी मानिस लोभलाइ तन्काउने र सम्पत्ति थन्क्याउन छोड्दैनन्
  भने कुहिएको फोक्सो टाँस्दैमा चुरोट सगँको नाता गाँस्न कस्को रहर हुन्थयो  होलार ..... 
तर बास्तबिक्ता जे देखे जे बुझे........
 भोलै यो जोडी हेर्नलाई असहजता भएपनि यो जोडीले धेरै सन्देश दिन खोजिएको लाग्यो दुवैको आ-आफ्नो बाध्यता देखिन्छ एक अर्काको अगांलोमा बाधिनुमा अपाङ्ग शरिरलाई बुढो शरिरलाई सुम्पिनु र बुढो शरिरलाई साहाराको लाठ्ठी सरह सम्झिनु ......!!!
         आशा गरौ यि जोडीलाइ सफल दाम्पत्य जिवनको धैरै धेरै शुभकामना........!!!

Bottom Ad [Post Page]

Colorlib