प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

सोच्छु कोही मान्छे संग अली अगाडि नै भेटेको भए राम्रो हुन्थ्यो,
कोही संग अलि पछाडी भेटेको भए राम्रो हुन्थ्यो,
अनी कोही मान्छे संग चाही कहिल्यै नभेटेको भए राम्रो हुन्थ्यो नि ....ए जिन्दगी..!
           फेरि आतुर बनि दिएको छु म यहाँ,निदाउँनलाई, सपना देख्नलाई
थाहा छ किन ? किन कि,त्यँही सपना भरी ...म तिमीलाई पाई दिनेछु,त्यँही सपना भरी म अनी तिमी संगै हुनेछौ....
र मलाई त्यँही सपनाहरु प्यारो छ,....जँहा हरेक रात म आतुर छु,निदाउँनलाई सपना देख्नलाई सपनामा तिमी लाई देख्नलाई.....!

मुटु संग हो  मुटु  साट्ने धोको भएआउ
तिमी पनी माया प्रेमको भोको भएआउ

पिर परेको छ भाग्य मेरो खोटी भएपछी
धोकाखाइ ऑशुले मुख धोको भएआउ

हेप्न थाले  दुनियॉले सक्दीन म बॉच्न
हेपाइले तिम्रो पनी मन रोको भएआउ

मनभित्र अनगीन्ति  गुनासाका  पोका
तिम्रो  पनी गुनासाका पोको भएआउ......!
          जिन्दगिमा सबैभन्दा धेरै माया उसैको लाग्दो रहेछ,
जो मनसुन जस्तै आफ्नो सिजन मा मात्र साथ दिन आउदा रहेछन ...... गुनासो न हो
कहिलेकाहीँ कसैसँग किन छुटिइयो भन्दा पनि किन भेटिइयो ? भन्ने प्रश्नले पिरोलिरहन्छ ....!!!

Bottom Ad [Post Page]

Colorlib