प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

साग खेलकुदको प्रतिस्पर्धा छोडेर तुलसा साग दाल रोटीको जोहोमा उनी उडिन् कतार....उनले धैर्य नगरेर गल्ती गरिन्  तर…
तर उनको भन्दा हाम्रो,राज्यको छ ठुलो गल्ती शान्ती संविधान र चुनावपछीको `इतिहासकै सुन्दर दिनहरु´मा पनी हामीले यो विश्वास जागृत गराउन सकेनौं कि तिम्रो भविस्य खेलको मैदानमै छ भनेर......!
खेलाडीले जितेर मेडल हातपारी आउदा खुसिले गदगद हुँदै थपडी बजाउदै बधाई र केही रकम खेलाडीका हातमा हाल्देर आफ्नो जिम्मेवार पूरा भएको ठान्ने राज्यसत्ता तब सम्म रहन्छ यो देशमा,तब सम्म यसरी नै खेलाडीले युवा पुस्ताले आफ्नो जिन्दगी चलाउन मुग्लाङ्ग नै पस्नुपर्ने बाध्यता र विडम्बना हुन्छ
खाली पेटले पदक हैन खाना माग्छ ,रहरले कोही कतार नउड्लान
राजनीतिको नाम युवा र भुमि बिक्री गर्नेहरु संग..... अब आसा नै के रह्योर बाकी ?? 
यो एउटा  खेलाडीको प्रतिनीधी घट्ना मात्र होला तर पनी  कयौ खेलाडी ईन्जिनियर डाक्टर हुने प्रतिभाहरू १०/१२ पड्दै देश छाडेर हिड्नुको जिम्मेवारि कस्ले बोध लिने? यो सामाचार सुन्नासाथ निकै दुख्ख लायो 
जे गरिन ठिकै गरिन राजनिती, खेलकूद र राज्यका फटाहाहरुलाई राम्रै पाठ पढाईन देशको निम्ती खेल्दा जिबन गुजारा समेत हुने कुनै आशा भरोसा नदेखेको कारण सायद तुलसाले बाध्य भएर खेल त्यागेर काम खोज्दै भौतारिनुको दोष लबस्तरो भ्रष्ट पतित राज्य सरकारको हो  तुलसाको उज्ज्वल भबिष्यको कामना......!!!

Bottom Ad [Post Page]

Colorlib