प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

दिमाग फोहोर राख्ने डस्पिन होइन जसमा तपाई क्रोध,लोभ,मोह,घमण्ड, ईष्र्या राख्ने
दिमाग त एउटा खजना हो जसमा तपाई माया,प्रेम,सम्मान,बिज्ञान,मानवता,दया जस्तो बहुमुल्य चिज राख्न सक्नुहुन्
मुल्य पानीकाे हाेइन प्यासकाे हुन्छ
मुल्य मृत्यु हाेइन सासकाे हुन्छ
प्रेम त सबैले गर्छन दुनियाँमा तर
मुल्य प्रेमकाे हाेइन बिश्वासकाे हुन्छ


 यो अधेरी रात...आकाशमा मुस्कुराई रहेको चन्द्रमा" जब नियाल्छु, तिम्रो आकृति देख्छु लाग्छ... मलाइ हेरेर मुस्कुराउँदैछौ
तिम्रो एक मीठो मुस्कानले अरु कसैको ओठमा मुस्कान छाँउछ भने plz मुस्कुराउन कन्जुस्याइँ नगरिदेउ...!!!
   

Bottom Ad [Post Page]

Colorlib