प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

यो गिद्धहरु मात्रै बस्ने शहरमा मुर्दै मुर्दाको बस्ती छ
धन्न दुइखुट्टे पशुहरु यही शहरमा बस्छन र त मुर्दाहरुको सिनो गिद्धहरुले मिलेर लुछ्न पाएका छन अनि दुई खुट्टे पशुहरु पनि त्यहि सिनोसग रमाएका छन चौतारीमा बासुरी मादल बजेको छ 
स्यालहरुले डाडोमा खुसिले गित गाउदैछन यो कती सब्य र भब्य दुनिया.......!
(तस्विर गाउको)

स्वार्थी संसारमा चल्ती हजार भेटिन्छन
इमानदारी देखाउदा गल्ती हजार भेटिन्छन
पैसा र मान्छे बिच यति नजिक छ सम्बन्ध 
धन सङ्ग मन साट्ने खल्ती हजार भेटिन्छन.....!
                 गाँउघर जती आनन्द थियो खुसी थिए भने जब शहरबजार मा पसे कुनै न कुनै बिषयमा तनाव , किन कि त्यहाँ प्रतिस्पर्धा मा चल्नु पर्ने बाध्यता हास्ने रमाउने उमेरमा दुइदिने सुख्ख सयलको लागी पुरा जिन्दगी मुग्लान
क्या funny life
देखावती स​ङ्ग​त​ले मान्छे बिग्र​न्छ​ रे !  ब​र्षौ भ​यो अनार​को बोटमा तितेकरेला झ्याङ्गीएर​ फ​लेको त​र​
अह​ आज​ स​म्म​ करेला गुलीयो भएन हौ ,मजाक कर्ते हौ जिन्दगी.....!!!

Bottom Ad [Post Page]

Colorlib