प्रित
शुभकामना शन्देश
Post Page Advertisement [Top]
New year वैशाख मै ठीक थियो
फेरि को जान्ने भएर पुसको बीचमा सारेको होला....???
english date एक्काईसौँ सताव्दी तेश्रो दशक शुरु.....!
उन्नाईस बाट बीस भएर २०१९ ले बिदाइ गर्यो क्यार
रोग, भोक र शोक बाहेक अरु कुरा उन्नाईस को बीस होस अंग्रेजी नँया बर्ष
२०२०को सबै आफन्त शुभचिन्तक इस्तमित्र सुभेक्षुक मित्रहरु प्रती english date 2020 तथा
visit nepal 2020 को शुभकामना....!!!
Happy New Year 2020
कहिले पनी समयले पर्खिन्न त म के गरु
बगिरन्छ निरन्तर यो फर्किन्न त म के गरु
न बाध्न सकिन्छ डोरिले न समाउन नै
सम्झ्ना बाहेक अरु केही पाइएन त म के गरु
यती गहिरो हुदो रहेछ कि समयको चोट
यस्लाई मेट्न पनि सकिन्न त अब म के गरु
जिन्दगी सम्झिदा नि फेरि एक पेग थप्न मन लाग्छ
थपिदिउ त.......???
Tags: अनुभब
, शुभकामना शन्देश