प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

समाजवादकाे नाम भैरहेकाे crony capitalism ले कहाँ पुर्याउने हाेला
जसकाे लागि सरकार चाहिन्छ उ सधैं अन्यायमा समस्या राजनीती र दलाली अर्थतन्त्र

माइतीघर मण्डलामा ठडिएको नेपालको राष्ट्रिय झण्डा र राज्यसंग न्याय माग्दै थकित उखु किसान....

आखिर सरकार कसको- किसानको ? किसान रुवायर समाजवाद आउदैन पसिनाको मूल्य आसुबाट मागिरहेका छन्
चाडै सरकारको ध्यान जाओस र पिडीत किसानले क्षतिपुर्ती दिलाइयोस
यिनको आँसु देख्दा लाग्छ, अब चिया खानै छोडिदिउँ कि जस्तोपनी  भयो
नगदे बालीको नाम दिईएको उखु लगाएका किसान ५ वर्षदेखि उधारोमा..... त्यो पनि पाउने हो कि नाइ?
चिनी मिलबाट गुलियो चिनी मात्रै हैन, बर्षौदेखी नुनिलो आँसु पनि निस्करहेको रैछ ....यो कसैलाइ सैह्य छैन
यही गुलियो चिनीमा नुनिलो आँसु मिसाई अमिलो मन बनाइदिनेलाइ  कारबाही होस् ....!!!

Bottom Ad [Post Page]

Colorlib