प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

अरुको मन राख्दा राख्दा, अरु रिसाउलान् कि भन्ने चिन्ता गर्दा गर्दा, आफ्नो त कतै ठाउँ नै पो नरहदोरहेछ  अरुलाई समस्याको जँघार तराउँदा तराउँदा आफु भने भेलमै कतै लडेको पत्तै नहुदोरहेछ  अरुको चित्त बुझाउँदा बुझाउँदा आफु रित्तो भएको बुझ्नै नसकिदोरहेछ .......माया
आजभोलि मायामा जात र भात हेरिदैन तर पैसावाला छ वा खाली खल्तीवाला चाहिँ हेरिदोरहेछ

मरे पछि वरिपरि घेरिने मान्छे आफ्ना हुन भन्ने कुनै ग्यारेन्टी हुँदैन  आफ्ना हुन होइनन
तिनिहरु मात्र रमिता हेर्न मात्र हेर्न नि आएका हुन सक्छन
बाचुनजेल सुख्ख दुख्खमा साथ दिने मर्न दिनु हुन्न भन्ने भनेर लाग्ने थोरै मान्छे नै आफ्ना हुन भन्ने लाग्छ र पनी कोही मान्छे मनका यति सुन्दर थिए कि वाचुजेल सम्म पनी भेट होला नहोलान तर पनी यो मनले खोजीराखेकै छ तिनै माया.....
            म उनैलाइ सम्झिबस्छु कतैउनी एक्लै छिन कि भनी सपनी उनैको देख्ने गर्छु कतै मिलन हुन्छ की भनी
साँझको बेला आकाशमा हेरी टोलाई बस्छु कतै जून सँगै देखिन्छिन  कि भनी
सत्य यही थियो कि म उनलाइ औधी प्रेम र उनलेनी ......अबसोच त्यै मायाले
कुनै बेला सिलिँगमा डोरी टाँगी घाँटी कस्न सिकायो त कुनै बेला चुपचाप बस्न सिकायो, बाँच्न सिकायो
तैरिरहेको आकासमा बादलको शिरानी बनाइ, प्रेम आउँछ र पानीको थोपा बनी खसाली किन बाच्न सिकाउछ माया.....!
प्रेम यस्तै रहेछ साथी हिजो नसोधी आयो आज नसोधी गयो.....!!!
अविरल बर्षातको पानी
मुस्कुराउदै फुलेका फूल
पातमा टल्कने शितका थोपा
अनी उनैको आँखामा झल्कने माया उस्तै.....!!!

Bottom Ad [Post Page]

Colorlib