सुनेको छु धेरैले चाहन्छन् रे तिमीलाई यदी कसैले मैले भन्दा बढी माया दिन्छ भने निसन्देह उसको हुनु तिमी
जिंदगी मिठो आभाष हो रमाएर हेर
जिंदगी मिठो कल्पना हो नियालेर हेर
जिंदगी मिठो सपना हो निदाएर हेर
चाहेर पनी block गर्न नसक्नु र मनका कुरा खोल्न नसक्नु पनी हो कि माया ......
यहाँ हजारौ प्रेमि/प्रेमिका छन,जो हत्केलामा गुलाफको फूल दिएर हृदयमा आँशुको मुल थमाउन सक्छन्
happy rose day🥀🌹