प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

के तपाईं गौतम बुद्ध ले बन्दुक बोकेर मधेसीलाई गोलि ठोकेको तस्विर छाप्न सक्नुहुन्छ?
नाति विरामी भएको बेलामा आफ्नै मरेका हजुरबुबालाई बेडमा सुताएको फोटो छाप्ने तागत छ सम्पादकज्यू ? चीन तपाईंको जस्तो घटीय आदर्श संग होइन , कोरोनासँग लडिरहेको छ । अन्य बेला यो सब सामान्य होलान तर शोक को घडिमा दुखद बिषय हुन तर यो घडीमा नहोलान
भूकम्पको बेला पृथ्वीनारायण शाहलाई धरहरामा च्यापिएको फोटो बनाएर छाप्ने सम्पादक चीनमा थिएनन्  नेपालमा कुनै भाइरसको संक्रमण भयो र विदेशी मिडियाले गौतम बुद्धको कार्टुन बनाएर हामीलाई गिज्याए भनेँ हामी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हो भन्दै खुसी हुन्छौर ? चीन अहिले कुन अवस्थाबाट गुज्रिरहेको छ र उसले सामान्य लापर्वाही गरेमा कोरोना संक्रमणले बाँकी विश्वलाई के गर्ला ?
आफ्नो संकटको समएमा साथ दिने मित्रलाई संकट पर्दा हांसीमजाक गर्नु घृणीत कार्य हुन यस्तो काम निच र घृणीत पात्रले मात्रै गर्न सक्छ हर संकटको बेला सक्दो सहयोग गरेर संकटमा सदासयता दिने मित्र चिन प्रती सधै सम्मानपुर्ण ब्यावहार गर्नु नै ठिक हो
माफी माग्दा राम्रो हुन्छ र प्रेस स्वतंत्रता भन्दै जथाभवी छाप्ने संचार माध्यम तिर नि सरकारको ध्यान गदियोस् !

Bottom Ad [Post Page]

Colorlib