प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

हरेक गल्ती पछाडी एक महत्त्वपूर्ण पाठ हुन्छ
हरेक अन्त्य पछाडि एक नयाँ सुरुवात हुन्छ पनी

न फूलको न सुवासको
नशा हो गहिरो तिम्रो सम्झनाको

न जुनको न हो ताराको
माला यो उनेको तिम्रो चाहानाको

न आजको न हो भोलीको
माया मेरो तिमीलाई जुनी जुनीको
               त्यस भित्र  सफलता पनी अनी हजार सुन्दर जिवन प्रसन्नतापुर्णताको
हाम्रो प्रेम जहिले भेटियो त्यो समय मिठो, प्रेम जति भेटियो त्यो तृप्ती मिठो, प्रेम जसरी भेटियो त्यो अवस्था मिठो भेटेर पनि नभेटिएज लाग्ने प्रेमको तृष्णा मिठो, नभेटेजस्तै लाग्ने प्रेमको भ्रम मिठो, प्रेम हर समयमा मिठो र उमेरमा मिठो प्रेमको हर शब्द शब्द  मिठो, हर रुप रंग मिठो यि त सब हृदयका बहकी न हो बास्तबमा
प्रेम गर्नेहरू का लागी भन्दा नि प्रेमलाई नाटकको रुपमा लिनेहरुका लागि हो भ्यालेन्टाइड डे
रोमियो जुलेट लैलै मझ्नु मुना मदन हिर रान्झा
आखिर यि सबैले नि प्रेम गरेकै हुन, तर यिनिहरुलाई "प्रेम" दर्साउन भ्यालेन्टाइड डे को जरुरत कहिल्यै परेन.........!
साचो माया गर्नेहरु लाई हरेक दिन भ्यालेनटाइनस डे मलाई यो valentines दिनले खासै महत्त्व राख्दैन, माया साचो दिलले गर तिम्रो लागि हरेक दिन प्रेम दिवस हुनेछ, अनि साचो माया गर्ने मनहरुलाई शुभकामना.........!!!
Hpy Valentines_Day .........!!!!

Bottom Ad [Post Page]

Colorlib