
सयौँ गुणमा चित्त बुझाउने ठाउँ हुँदा हुँदै, तिमी एक दोषमा चित्त किन दुखायौ असन्तुष्टिका झारहरु उखेलेर कहिल्यै सकिन्न अलिकति उखेल्यो, उति नै पलाइछाड्छ
आत्मसन्तोसको खेती त सुख्खा याममा पनि गर्न सक्नुपर्ने हैनर.......
सम्झना नभएको होइन के केही समय तिमीले सिकएका हिसाबहरु सङ्ग मुक्काबिला गरि रहेको छु थोरै सतहको जीवन पनि पढ्ने प्रयास गरी रहेको छु फेरि लेखमा लेखिएका कथाहरु जस्तै बनी रहन्छौ म पढि रहन खोज्ने तिमी बुझ्ने गरिको भएर कहिलै नआउने यादहरु खासमा तिमीले पढेका जिवनका पान्नाहरु र मैले भोगेका जिवन उस्तै भइदिएर होलान.......!!!