सम्झना नभएको होइन समयका हिसाबहरु सङ्ग मुक्काबिला गरि रहेको थिए साथी.........
थोरै सतहको जीवन पनी सिक्ने कोसिस न हो फेरि तिमी पुस्तकमा लेखिएका कथाहरु जस्तै बनी रहन्छौ म पढी रहन खोज्ने तिमी बुझ्ने गरेको भएर होला कहिलै सम्झना नआउने फिका फिका लाग्ने कास तिमिले पढेका जिवनका पान्नाहरु र मैले पढेका जिवन उस्तै हुदा हुन र त सोही बुझे.....!
ढल्नुमा तिम्रो दोष नहुन सक्छ तर उठ्न सकिनौ भने त्यो
तिम्रै दोष हो कि ? मन्द मुस्कान पनी आशिर्बाद भन्दा कम हुँदैन लिने पनी गर दिने पनी गर
रहरभित्र पनि थोरै अभाब हुन सक्छ
खुसि खाेज्ने दाेबाटाेमा दबाब हुन सक्छ
बताईदिनु समयमै पछुत्ताे नहाेस जिबनमा
मनमा एउटा मुखमा अर्कै जबाफ हुनसक्छ...........!!!