कोरोना नभित्रीनु सकारात्मक पाटो हुन, भए पनी परिक्षण गर्ने प्रविधि नभएको होकि संक्रमण नै नभित्रीएको हो ? प्रश्न उब्जाएको छ
छिमेकी देशबाट निस्किएको भाइरसले बिश्व भ्रमण गरेर भारत ,बंगलादेश र माल्दिब्समा समेत आफ्नो उपस्थिति देखाई सक्दा पनी नेपाल चाहिँ कसरी अछुत हुनसक्छ ?
यो गम्भीर बिषय हो जिन्दगीमा भुइचालो आउन सक्छ
हेर्नु है भुइचालो आउन सक्छ सोच्नुस न तपाइँको के जान्छ
कोरोना Virusको आतंक दुनियाभर फैलीयको हुदा यस वर्षको होलीलाई भीडभाड र रङ्गबेगर मनाय कसो होला
हरेक देशका सरकारले नागरिकलाई अतिआबस्यक बाहेक भीडभाडमा नजान भने जस्तै नेपाल सरकारले पनी भनेर सुरक्षा अपनाउनु भनेको छ
बाकि हामीहरूपनी सचेत हुनेकी यतिसम्म गरीदिए
Virusरोकथामको सानो उपाय हुनसक्ला मद्दत मिल्ला कि?
होलीका रंग जस्तै संधै रंगीन होस जिवन
होलिको रंगले जति खुशियाली ल्याउँछ
त्यस्तै
जीवन पनी खुशिका रंगले भरियोस
सभ्य र मर्यादित सतर्क सतर्कका साथ होली खेलौ
सबैमा फागु पुर्णिामाको शुभकामना ......!!!
रंग दल्नेसंग भन्दा छेपारो जस्तैरंग बदल्ने सग सचेत बनौं
HappyHoli2020..........!!!