प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

पीडा दियौ जानीजानी, भन केका लागी
आखिर बन्यौ बेइमानी, भन केका लागी

झुटा सपनासँगै अली अली, माया देखाएर,
गयौ मुटुमा छुरा हानी, भन केका लागी
Dear काली
नेपालीमै अब मलाइ बिर्सिदेउ भनेको भए भैहाल्थ्यो नि.....औरेजिमा "forget me" भनेउ
धेरै पढेलेखेकी केटी गुमाए जस्तो लाग्यो मलाइ.......!!!

Bottom Ad [Post Page]

Colorlib