प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

दुनियाँमा कुनै सिद्धान्तले कार्यान्वयन गर्न नसकेको समाजवाद कोरोना भाइरस(कोभिड-१९)ले गर्दैछ।
न धनी-गरिब भन्छ,न तल्लो-उपल्लो जात,न कालो-गोरो, न त चुच्चे- थेप्चे नै भनेर भेदभाव गर्छ जस्लाइ नजिक भेट्छ उसैमा समाहित हुन्छ,यसले विश्वमा covid 19 को समाजवादको लहर ल्याउदैछ 
"आफुपनी बाचौ अरुलाइ पनी बचाऔ"
कोरोना भाइरस संक्रमणका लक्षणहरू !!
पहिलो चरण:
- ज्वरो आउने (१०२ देखि १०४ डिग्री फरेनहाइट सम्म)
-सास फेर्न गाह्रो हुने, घ्यारघ्यार हुने ।
- थकाइ लाग्ने
-आराम गर्दा पनि सास छोटो भएजस्तो लाग्ने ।
-ज्वरो आउनु र खोकी लाग्नु,
-छिटोछिटो सास फेर्नु,
-समयमा उपचार नभएका निमोनिया हुनु,
-सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु,
-मिर्गौलाले काम गर्न छोड्छ र मानिसको मृत्यु हुनसक्छ।
     कोरोना भाइसरको संक्रमणबाट बच्न के गर्ने ?
-नियमित रुपमा हात सफा गर्ने,
-खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने,
-मासु र अण्डा राम्रोसँग पकाएर खाने,
-कोरोना भाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने भिडभाडमा नजाने
- तत्कालै चिकित्सक संग स्वास्थ्य परिक्षण गरी उपचार तथा फैलन रोकथामको लागी सयोग गर्ने।
           नफैलियोस बिश्वब्यापी माहामारि नलियोस भन्ने उद्देश्यले एक साता देशलाई बन्द गर्ने निर्णय नेपाल सरकारको निर्णय जायज छ तथापी हरेक दिन मजदुरी गरिखानेका लागी यो समय निकै नै कष्टकर बनेको हो मुलुकमा तीनतीन वटा सरकारी निकाय छन त्यस्ता ब्यक्ति र परिवारलाई के कस्तो राहत दिन सकिन्छ,सरकारले सोंचियोस दुखको घडीमा सरकारसंगै हाम्रो साथ रहनेछ।

Bottom Ad [Post Page]

Colorlib