प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

समय मीठो तर इन्तजारले बिताएका समयहरु सार्है नमिठा हुदा रहेछन साथी..... एउटा भेट र एउटा मिलनको आशमा टुङ्गिएका पलहरुले निकै बेदना भरी दिने रहेछ कहिलेकाही त चमत्कार भई दिए पनि हुने नि झै लाग्छ
तर......प्रकृतीका आविष्कारहरूलाई मानिसले बदल्न सक्दैन समय न तीतो न गुलीयो ऊस्को आफ्नो यथार्थ अनी गतिछ कि बाकि मानब निर्मित सृजनाहरूले तिता मीठाका अनुभव दिने हुन जस्तै अहिलेको महामारी चमत्कार आपसेआप ठिक हुदैन आफुले गर्नुपर्छ आफुनै सजक नभइदिए अत्याधिक आस गरेका कुरा प्राप्ती नभय नीरासाको भयबहको क्षती ठुलै हुनेछ
गलत कहिल्यै नसोच्नुहोस टुटफुट उत्तरचढाव सुख्ख दुख्ख जे सुकै न होस जे हुन्छ राम्रै हुनको लागी हुन्छ

आजका सास्ती नै भोलीका लागि अनुभवका खजाना हुन् ।
यो दुःख, यो कहर, यो त्रास बर्षौपछि बिगतबाट उबाएर अर्को पुस्तालाई सुनाउनेछौँ एकदिन कुनै रोचक कथा हुनेछ
         डर लगेको बेला बालक बाबुआमाको काखमा निर्धक्क लुपुक्क निदाएझैं,सरकारको आड भरोसामा जनता निस्फिक्री निदाउन पाउनुपर्ने होइनर? तर यहा त  राष्ट्रका जिम्मेवारी पाएकाहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् जनता अभिभावक भएर पनि टुहुरो बालक जस्तै निरीह हुन बाध्य छौं किन ? संकटको बेला गिद्दे चित्तराख्नेको हिसाब भबिस्यले अबस्य देखिएला सुध्रनुहोस.....
भुक्क परेको छाती मात्र हेरेर हुन्न मोहदय ढुक्क ढुक्क गरेको मुटुलाइ महसुस गर्नुहोस यसैमा जनआधार जनताको माया पाइने र जनबिश्वास जितिने छ
अनी तपाइ हामी बिश्वभरी फैलीरहेको माहामारी covid 19 बाट बचौ र बचाउ आफै सुरक्षित बिधीहरु अप्नाउ र आउदो
परिस्थिले जहाँ पुर्याए पनि,जिन्दगीको अविरल यात्रामा कहिल्यै ठेस नलागोस बाचुन्जेल नमेटिने गहिरो चोट नलागोस ठूलो महलको एसआराम नभएपनि हृदयको खुसी कहिल्यै नटुटोस,सधै निरोगी भएर बाँचिरहनु, उज्वल भविष्यको कामना सहित,सहित तपाइहरुको दिनहरु सुखदमय रहोस नयाँ बर्ष२०७७ मा मात्र होइन, तपाइहरूलाई हरेक दिन हरेक समय शुभकामना छ है !
                  Good luck to you every day, not just in the new year..........!!!

Bottom Ad [Post Page]

Colorlib