प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

Dear Gf
भाई भाई लडाई गराउने GF
आमा छोरालाई बिछोड गराउने GF
श्रीमान श्रीमती बिच झगडा गराउने GF
सारा समाज गलत आफु मात्र सही हो भन्न सिकाउने GF
GF को मतलब Galat Fehmi
जुन अघि सम्म तपाईलाई परिरहेको थियो......!
Girl Friend त बिचरी साह्रै प्यारी हुन्छन्  नि हैनर.........!!!
बुझ्यो बुझ्नु भयो होला कि नाइ?
यात्रा भनेको उकालो र ओरालो मात्र होइन, समथर पनी रहेछ,नबुझेको भए केही छैन बुझ्नलाई यस्ता अनेकौँ यात्रा सिँगो जीवन अगाडी तेर्सिएकै छ नि ...........!!!

Bottom Ad [Post Page]

Colorlib