प्रित
शुभकामना शन्देश
Post Page Advertisement [Top]
आजको दिनलाई परिभाषा दिने कुनै शब्द सायद छैन्, "आमा" यो शब्द नै काफी छ संसारका सम्पूर्ण आमाहरुमा समर्पित ....!
स्वर्ग कहाँ छ? भनेर कसैले संसारको कुनै पनि आमालाई सोधून सबैको जवाफ एउटै आउँदो हो छोराछोरीको ओठमा खेल्ने मुस्कानमा......!
आफ्नो रहर,आफ्नो सपना,आफ्नो सुख, आफ्नो भोक, आफ्नो निन्द्रासंग कसैले सम्झौता गर्न सक्छ भने त्यो आमा हो, सन्तानको खुसि भन्दा पर उनको संसार छैन सृष्टि फुलाउने धर्तिको सबैभन्दा ठूलो योद्धा, जिवित देवता, आमाहरु प्रती हार्दिक नमन......
औसीमा आजको दिन पर्नुको रहस्य आमा जुन जस्तै चम्किलो हुने हुँदा औशीको रातको अध्यारो पनि उज्यालो होस्
अनि जस्तो कठिन परिस्थितिमा पनि साथ आमाबाट मात्र प्राप्त हुन्छ त्यसैले आजको दिन बिशेष त यसै रहन्छ बाकी दिनहरु पनि आमाको आशिर्वादले नै चल्छन् आमा हजुरलाई अनमोल माया .....
र आज तपाइको फ़ेसबुक भित्तामा देखिएको आमाको अनुहार भोलि बिद्राश्रम तिर देखिन नपरोस तपाइहरुमा नि सुभकामना....
धर्तीमै छ सबै चिज,खाेजे मिल्छ घरीघरी जन्मदिने आमा त पाईदैन नि यार
"Happy mothers day."