प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

धन प्रसस्त भएर पनि मन शान्त पार्नको लागि गौतम बुद्ध परदेश गए यहाँ धेरै बुद्धहरु छन जसको मन शान्त भएर पनि धनका लागि परदेश गैरहन्छन आज बुद्ध जयन्ती मन शान्त हुनेहरुको स्वदेशमै बसेर दालभात खाने बाताबरण बनोस शान्तिका प्रतीक भगवान गौतम बुद्धको २५६४ औ
जन्म जयन्तीको पुनित अबसरमा सम्पुर्ण बिश्व भरिका मानव जातिका बीच शान्ति,सद्भाव र सहअस्तित्व सदा अटल रहने प्रेरणा मिलिरहोस बुद्धका बिचार,उपदेश,पथ र सिद्धान्तहरु प्रति सदैव उत्प्रेरित र अनुयायी बन्न हामी सबैलाई अदम्य इच्छा प्राप्त भैरहोस,आजको दिन बुद्ध जयन्ती र उभौली पर्वका अवसरमा सम्पुर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछु .....!!! Lord Gautama Buddha to be the inspiration of Buddhism Buddha means to attain enlightenment or to experience the ultimate truth. Before becoming a Buddha, his name was Siddhartha Gautama.Buddha was born in a place called Lumbini in Rupandehi district of Nepal. prince, Buddha he left the royal family for 29 years and left home to find out the truth about the sorrows in the world.While doing penance in different parts of India, he finally found Sampodhi under a tree at Bodh Gaya and he was called Sambuddha.Siddhartha Gautam's father's name is Suddodan and his mother's name is Mayadebi, Mayadevi's mother is Debdaha and mother to go Siddhartha was born under a tree in Lumbini. -स्वास्थ्य सबैभन्दा महान उपहार हो,संतोष सबैभन्दा ठूलो धन र विश्वसनीयता सबैभन्दा उत्तम सम्बन्ध हो -जिवन मिल्नु भाग्यको कुरा हो मृत्यु हुनु समयको कुरा हो तर मृत्यु पछि पनि अरुको मनमा बाच्नु त्यो कर्मको कुरा हो.....!!!

Bottom Ad [Post Page]

Colorlib