प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

सेनाका जवानहरु जस्ले देश रक्षाको लागी बन्दुक बोक्नु पर्ने हो,उनिहरु नब राजारानीको चप्पल जुत्ता बोक्ने,माथिल्लो तह ठेक्का ब्यापार गर्ने,बनाउने,पेट्रोल पम्प खोलेर तेल बेच्ने सिमा भन्दा १७ किमि वर ससस्त्रका २०-२५ जनाको पोस्ट खडा गरि सिमा रक्षा गर्ने,अनि अतिक्रमण गरी बनाएको सडक भारतलाई नै भाडामा दिने कुरा अभिब्यत बहेक के नै दिन सक्योर हाम्रा प्रमले......!
भाडामा बाच्दै आएका यो देशका भाडहरुले नेपाली जनता बिदेशीलाई भाडामा बेच्दै त आएका थिए तर देश नै बिदेशीलाई भाडामा दिने भन्ने सक्ने कोही थिएनन त्यो पनी छडेनन् भने! भाडहरुले भाडा बाहेक अरु केही देखेनन ? यो नै चाल हो भने कहिल्यै नसोच्दा हुन्छ कि मिचिएको भुभाग फिर्ता आउला भन्ने त, लौ मानौ आज सम्मको महाकाली नदीको भाडा कति उठिरहेको छ? अब कालापानी र लिपुलेक को भाडा कति? याद राखियोस सरकार त्यही भाडामा बेचिएका युवाहरु लाखौ लाख आउदैछन समाल्न गाह्रो पर्नेछ र तिमीहरु संग सोध्ने छन हाम्रो पसिना र दुख्खले कमएको रेमीटान्सले देश चलायौ तलब खायौ सुबिधा लियौ हिसाब देखाउ भन्नेछन र के जवाफ दिन्छौ ? सरम गर| लिम्पियाधुरा देखि कालापानी नेपाली भूभाग भएको तथ्य ऐतिहासिक दस्तावेज र प्रमाण हुदाहुँदै पनी नेपालको आधिकारिक नक्सामै नहुनु अच्चमको कुरा हैन र? यस्ले के कुराको पुष्टी गर्छ ? सिमा मिचियाे भनेर सडकमा आएर समाधान हुने अवस्था छैन पहिले पनि सडकमा धेरै आन्दोलन भएकै हाे सिमाना कालापानिमा मिचिन्छ आनदाेलन राजधानिमा हुन्छ छिमेकिले सिमाना मिचेर राेड सम्म बनाई सक्दा पनी रक्षा मन्त्रीलाई प्रराष्ट्रमन्त्रीलाई थाहै हुदैन जब रास्ट माथि हस्तक्षेप हुन्छ हाम्रो धर्ती मिचिन्छ यस्तो बेला मा कोरोनाको डरले हामि चुप लागेर बसेउ भने पनी हामीलाइ धर्ती माता र भाबी सन्ततीले नै सराप्ने छ मर्ने र बाच्ने कुरा पहिले नै निस्चित भै सकेको हुन्छ जन्मदै मृत्यु देखि डराउन छाडौ सिमा अतित्रमणलाइ रोकौ र सरकारले कठोर पहलकदमी चालुन भन्ने हो सबैले नक्सा सहित Nepal Government र go back India From Nepal ट्रेण्ड फलो गरेर भारत अनी नेपाल सरकारलाई दबाब दिउँ ।

Bottom Ad [Post Page]

Colorlib