प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

लिपुलेक नेपालको भुमि हो हामी प्रष्ट छौं इन्डियाका रक्षामन्त्री राजनाथ सिंहले आज video conference मार्फत् चीनको मानसरोवर जोड्न भारत सरकारले लिपुलेक हुँदै सडक उद्घाटन गरेको समाचार बारेको कस्लाई थाहा हुन्छ ? को को लाई थाहा रैन छ ? सम्झाउनु पर्ने भयो अचम्म छ नेपालको सिमाना का देखी कहाँ सम्म हो भनेर पुर्खाहरुले नै चिनाउने होइनर यस्तै सिकाईले आउने युवा राजनीति पिढीले के नेपाल काठमाण्डौ मात्रै हो भनेर चिन्ने कि पुर्व मेचीदेखि महाकाली सम्म हो भनेर चिन्ने?
हुन त गोठालाहरु सत्तामा छन् के को रोईलो गर्नुपर्ने होर इतिहासकै महान् राष्ट्रवादी(भारत बिरोधि) प्रधानमन्त्री हुँदा हुँदै भारतले बाटो खोले के भो, नेपालले नहर बनाएर नेपाली झणडा फरफराउदै मानसरोवर सम्म पानी जहाज चलाउछ अब टन्टै साफ होइनर.......? नेपालीको सीमा भारतको नक्सामा परेको,लिपुकेल पनि छिमेकी दुई देशले आफ्नो ठानेेपछि हाम्रो देशमा चाही सरकार प्रमुख या सत्तामा छु भन्नेको नाक मुख छोप्ने यो बेलामा सत्ता बचाउने अवस्था देखिन्छ, खबरदारिले मात्रै भएन स्वार्थको लडाई मात्रै लड्ने होईन त्याहा गएर लड्न पर्यो आमाको हेरबिचार र सुरक्षा गर्न नसक्ने नालायक कुपुत्रहरु त बाँच्नको अर्थ छैन ईन्डिया सङ्गको सिमा दिर्घकालिन सधान गर्न नेपाली भुभागहरु बारे उच्चस्तरीय कुटनैतिक पहल मार्फत दीर्घकालीन समाधान खोज्न सरकारको धारणा के छ?

Bottom Ad [Post Page]

Colorlib