प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

ईशाराले नबोलाउ देख्लान् कसैले काट्लान कुरा जता सुकै छल गर्ला कसैले ल्याएकोछु उपहार तिम्राे लागि सानु आउ लिन पधेरिमा भेट्लान् कसैले हल्ला खल्ला भयो भने आज बाटोमा मेरो मुटु तिमीलाई छेक्लान् कसैले अजम्बरी नाता हाम्रो सयौं जुनीको प्रेम कथा जीवनको मेट्लान् कसैले सफल जिवनका ४ सुत्र मेहेनत गर्नुस त धन बन्छ धर्य गर्नुस त काम बन्छ मीठो बोल्नुस त पहिचान बन्छ इज्जत गर्नुस त नाम बन्छ.......!!!

Bottom Ad [Post Page]

Colorlib