प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

प्रित,रचना
माछा तिर्खाले, अनी प्रेम प्रेमी प्रेमको कारण मर्छ यहाँ, महोदय,प्यासी कलियुग त्यसै त भनिदैन नि...!
सम्बन्ध धनको, अनि मानिस आफ्नै मनको कारण मर्छ यहाँ .......!
किताब पुरानै,गाता फेरिएको छ
मान्छे उही,बस नाता फेरिएको छ 
ताेडेर गयाे उसले सब पुराना कथाहरु
फेरि जाेडिन्छु भन्छ,बाचा फेरिएको छ
फेरिन्छ कि दिन आसै आसकाे प्रतीक्षा मा
नयाँ साल नि उस्तै,खाता फेरिएको छ
आफ्नाेलाइ आफ्नाे भन्न नपाउनु यहाँ
फिरङ्गि-क्षेत्र अनि उनको मन फेरिएको छ.......!!!

Bottom Ad [Post Page]

Colorlib