प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

रचना/ प्रित
जिबन पनी अचेल झुन्ड जस्तै लागिरहेको छ साथी कसैको माया कसैको रिस कसैको डाहा अनि ईर्ष्या झेल्नु पर्ने,
मनमा अनगिन्ती सपना साचेर आत्मिय माया गर्नेहरुको आगवन हुदाहुदै पनी कती बेला समयले नेटो काटेर जिनदगीमा पछारिदिन्छ थाहै छैन
उनको र मेरो प्रेमको जन्म करुणा बाट थियो र हाम्रो प्रेमले भन्थ्यो कि हाम्रो प्रेमलाइ सबै सुख मिल्नेछ अनी उनले माया मोहले भन्थिन कि मलाइ  सुख सिर्फ तिमीबाट मात्रै मिल्नेछ तिम्रो माया मोहमा बाँध्न चाहान्छु र मात्र हाम्रो प्रेमले मुक्ति दिन पाउन सक्छ.....तर साथी


के मेरो हुने तिमीलाई चाहा थिएन?
कती माया गर्छु भन्ने थाहा थिएन?

तिमी त गयौं कसैको बनी सधैलाई
तिमी बिना जीवन मेरो आहा थिएन

प्रेम मागे बदलामा धोका मिल्यो यहाँ
तिम्रो जीवन देखि कत्ती डाहा थिएन

चोट लाग्दा तिमीलाई  पिडा हुन्थ्यो मलाई
भन म तिम्रो कुन दुखमा कहाँ थिएन?
       
                    यती सम्म निस्टुरी पनी भैन जो तिमीलाइ भुलीसक्ने म असाध्यै औधी माया गर्दछु जब मनको दूरी लम्बिदै गयो साथी तब शब्द प्रहार पनी उनको लागी शब्दहरूको अभाव हुन थाल्यो
आफु कमजोर कहिल्यै ठानिन हार कहिल्यै ठानिन तर
कम्जोर त उनैले बनाए जस्लाइ सदा आफ्नो ठाने तन मन दिए र आज आफ्नो भइदिएनन् मनका पाना.......!!!


         

Bottom Ad [Post Page]

Colorlib