प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

२०७७-४-२४
शब्द नै बोल्छ शब्दले नै हरेक ढोका खोल्छ, तर यही शब्द गलत भए हरेक संग नाता तोड्छ

नभुल्नु कदापी सदा याद राख्नु
गगन चुम्नु पहिले जरा याद राख्नु

निभाएर मेरो उज्यालो खुशी छौ
भने नभमा अझै चन्द्रमा याद राख्नु

दुखाएर घाउ,नबन्नू खुशी भो
मलाई छ यसमै, मजा याद राख्नु

उता टाल्न थाले, यता प्वाल पर्छ
दुखी जिन्दगी छ,यही याद राख्नु.....!!!

Bottom Ad [Post Page]

Colorlib